HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

North Korea money transfer: दक्षिण कोरियाबाट उत्तर कोरिया पैसा पठाउँदाको जोखिम - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

शत्रुवत् सम्बन्ध भएका उत्तर कोरिया र दक्षिण कोरियाबीच वैध तरिकाले पैसा पठाउने कुनै माध्यम छैन। त्यसैले उत्तर कोरियाबाट भागेर दक्षिण कोरियामा बसोबास गरिरहेका मानिसहरू उत्तर कोरियास्थित आफ्ना घरमा पैसा पठाउन अवैधानिक 'दलालहरू'को सहयोग लिन्छन्। ती दलालहरू आफ्नो ज्यान जोखिममा राखेर काम गर्छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #NorthKorea #SouthKorea