Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nima Rinji Sherpa 14 peaks: सर्वोच्च १४ हिमाल चढेर कान्छा आरोही बन्न एक कदम बाँकी - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
अठार वर्षे निमा रिन्जी शेर्पा सबैभन्दा कम उमेरमा विश्वका ८,००० मिटरभन्दा अग्ला १४ हिमाल चढेर कीर्तिमान बनाउने होडमा छन्। सेप्टेम्बर महिनामै चीनको सिसापाङ्गमा हिमाल चढ्न अनुमति पाइसकेका शेर्पाले १६ वर्षको उमेरदेखि हिमाल आरोहण गर्न थालेका हुन्। सङ्खुवासभामा जन्मेका उनले अप्ठेरो स्थितिमा आफू शेर्पा भएको सम्झिँदा हिम्मत आउने बताउँछन्। विश्वका सर्वोच्च १४ वटा हिमाल चढ्ने आफ्नो लक्ष्य पूरा भएमा धेरै युवाहरू प्रेरित हुन सक्ने उनको अपेक्षा छ। हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ। #BBCNepali #NimaRinjiSherpa #14peaks