HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

New Prachanda government: सत्ता गठबन्धन भत्कनुका ३ मूल कारण -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि समेट्दै नयाँ मन्त्रिपरिषद्‌ पुनर्गठन गर्न लागेपछि कांग्रेससँगको वर्तमान गठबन्धन किन भत्कियो भनेर चर्चा भइरहेको छ। बीबीसी न्यूज नेपालीका अशोक दाहालले यो प्रश्न राजनीतिक विश्लेषक मुमाराम खनाललाई सोधेका छन्। कुराकानी सुन्नुहोस्। #BBCNepaliSewa #Prachanda #NepalPolitics