HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

New notes for Dashain in Nepal: अब दशैँमा नयाँ नोटका सट्टा 'सुकिला' नोट - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

नेपाल राष्ट्र ब्याङ्कले यसपालि दशैँ र तिहारका लागि नयाँ नोट वितरण नगर्ने बताएपछि त्यसबारे विभिन्न तर्कवितर्क सुरु भएको छ। राष्ट्र ब्याङ्कका सहायक सूचना अधिकारी डा. भागवत्‌ आचार्यका अनुसार यसपालि नयाँ नोटको सट्टा 'सुकिला' नोट उपलब्ध गराउने निर्णय भएको छ। यो निर्णय किन गरियो? अनि 'सुकिला' नोट कसरी वितरण हुन्छन्? सुन्नुहोस् आचार्यसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #DashainFestival #Money