Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal’s new government: नयाँ मन्त्री नियुक्त गर्दै प्रचण्डद्वारा नयाँ सरकार गठन - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। माओवादी केन्द्र, एमाले र रास्वपाका तर्फबाट एकएक जना मन्त्रीसहितको सानो आकारको मन्त्रिपरिषद् बनाइएको छ। नवनियुक्त मन्त्रीहरूले सोमवार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। #BBCNepali #Prachanda #NepalPolitics