HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal’s new government: नयाँ गठबन्धनको आवश्यकताबारे नेकपा माओवादी केन्द्रको धारणा -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि समेट्दै नयाँ मन्त्रिपरिषद्‌ पुनर्गठन गर्न लागेका नेताहरूले पुष्टि गरेका छन्। नेताहरूका अनुसार नयाँ सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी पनि सामेल हुनेछन्। अब मन्त्रिपरिषद्‌को पुनर्गठनसँगै बनेको १३ महिनापछि वर्तमान सत्तारूढ गठबन्धन टुट्नेछ। त्यस बेला कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो गरी पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। सुन्नुहोस् पछिल्लो घटनाक्रमबारे नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटासँग बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले गरेको कुराकानी। #BBCNepaliSewa #Maoists #NepalPolitics