Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepalis to US via Brazil: ब्रजिल हुँदै केही नेपाली अवैध रूपमा अमेरिका गएको आशङ्का - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
ब्रजिलस्थित नेपाली दूतावासले हालै एक विज्ञप्ति प्रकाशित गर्दै ब्रजिल हुँदै तेस्रो मुलुक प्रवेश गर्न चाहने नेपालीलाई प्रवेशाज्ञा लिएर मात्र ब्रजिल आउन सूचित गरेको छ। ब्रजिललगायतका दक्षिण अफ्रिकी मुलुक हुँदै केही नेपाली अवैध रूपमा अमेरिका र क्यानडा गएको आशङ्कामा त्यसो गरिएको त्यहाँको नेपाली दूतावासले जनाएको छ। सुन्नुहोस् दूतावासका नियोग उपप्रमुख बाबुराम सिग्द्यालसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #Brazil #Immigration