Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepalis in Russian Army: रुसी सेनामा गएका नेपालीका आफन्तको काठमाण्डूमा प्रदर्शन - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
सेनामा भर्ती भएका नेपालीहरूको मृत्यु हुने क्रम नरोकिएको र बेपत्ता हुने क्रम बढेपछि नेपालमा रहेका उनीहरूका परिवार सक्रिय बनेका छन्। उनीहरूले आज काठमाण्डूमा रुसी दूतावासअगाडि प्रदर्शन गर्दै रुसी सेनामा रहेका नेपालीहरूको उद्धार, राहत र बेपत्ताहरूको अवस्थाबारे जानकारी गराउन माग गरेका छन्। उनीहरूले रुसी दूतावासका प्रतिनिधिलाई ज्ञापनपत्र पनि बुझाएका छन्। भिडिओ स्टोरी : कमल परियार #BBCNepali #RussianArmy #UkraineWar