HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepalis in Russian Army: रुसी सेनामा भएका नेपालीबारे प्रधानमन्त्री जानकार छन्? - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

सामाजिक सञ्जालमा हालै सार्वजनिक भएको एक भिडिओमा रुसी सेनामा भर्ना भएका भनिएका नेपालीले उद्धारका लागि भारतको सहयोग मागेको देखिन्छ। त्यसपछि यस विषयमा पुनः चर्चा सुरु भएको छ। त्यसबारे प्रधानमन्त्री जानकार छन्? सुन्नुहोस् प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटासँग कमल परियारले गरेको कुराकानी। #BBCNepali #RussianArmy #UkraineWar