Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepali in UN peacekeeping: सबैभन्दा धेरै शान्ति सैनिक उपलब्ध गराउने देश नेपाल -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
नेपाल संयुक्त राष्ट्रसङ्घका लागि सबैभन्दा धेरै शान्ति सैनिक पठाउने नेपाल बनेको छ। संयुक्त राष्ट्रसङ्घको डिपार्टमन्ट अफ पीसकिपिङ अपरेशन्सका अनुसार नोभेम्बर २०२३ को अन्त्यसम्मको तथ्याङ्कमा शान्ति स्थापना कार्यका लागि सेना र प्रहरी प्रहरी पठाउने देशको सूचीमा नेपाल पहिलो स्थानमा छ। यसै सन्दर्भमा सुन्नुहोस् नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीसँग बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालले गरेको कुराकानी। #BBCNepali #NepalArmy #UNPeacekeeping