Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal women U-19 cricket: नेपाली यू-१९ महिला क्रिकेट टोली पहिलो पटक विश्वकपमा - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
उन्नाइस वर्षमुनिको नेपाली महिला क्रिकेट टोली पहिलो पटक यू-१९ विश्वकपमा छनोट भएको छ। यूएईमा जारी एशिया छनोटको निर्णायक खेलमा बुधवार आयोजक यूएईलाई आठ विकेटले पराजित गर्दै युवा महिला टोलीले इतिहास रचेको हो। बीबीसी न्यूज नेपालीका लागि निरञ्जन राजवंशीको रिपोर्ट सुन्नुहोस्। #BBCNepali #NepalCricket #WomenCricket