Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal wildfire: नेपालमा डढेलो र आगलागीको प्रकोप, जोगिन के गर्ने? -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग रहेको आधिकारिक विवरणअनुसार डढेलो र आगलागीमा परेर वैशाख १ गतेदेखि १७ गतेसम्म १४ जनाको मृत्यु भएको छ। सुन्नुहोस् डढेलो र आगलागीका घटना बढ्दै गएको सन्दर्भमा प्राधिकरणका वन डढेलो, आगलागी तथा वातावरण शाखाका प्रमुख सुन्दरप्रसाद शर्मासँग बीबीसी न्यूज नेपालीका शरद केसीले गरेको कुराकानी #BBCNepali #Wildfire #Disaster