Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal vs South Africa Cricket: प्रतिस्पर्धात्मक खेलमा हारेपछि नेपाली फ्यानहरू BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
अन्तर्राष्ट्रिय क्रिकेटमा बलियो प्रतिद्वन्द्वी मानिएको दक्षिण अफ्रिकासँग पहिलो पटक सामना गर्दा नेपाल १ रनले पराजित भएको छ। खेल हेर्न वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल रङ्गशालामा आएका नेपाली क्रिकेटका समर्थकहरूले नेपालको प्रदर्शनबारे मिश्रित प्रतिक्रिया दिएका छन्। यो भिडिओ हेर्नुहोस्। भिडिओ : निरञ्जन राजवंशी सम्पादन : कमल परियार #BBCNepali #NepalCricket #NEPvsSA