Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal vs Namibia cricket: नामिबियासँग नेपालको हारपछि पूर्वकप्तान विनोद दास - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
नयाँ चरणको विश्वकप लीग २ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको छ। खेलको पहिलो इनिङ्समा नेपाल ४१.१ ओभरमा १३२ रन बनाउँदै अलआउट भयो। जबाफमा नामिबियाले ३३.१ ओभरमा छ विकेट गुमाएर १३४ रन बनायो। नामिबियासँगको हारबाट नेपालले पाठ सिक्न सक्ने पूर्वकप्तान विनोद दासले बताएका छन्। सुन्नुहोस् दाससँग बीबीसी न्यूज नेपालीका कमल परियारले गरेको कुराकानी। #BBCNepali #NepalCricket #BinodDas