HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal vs India CAVA women's volleyball: फाइनलमा भारतसँग नेपाल हार्नुको कारण - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

काठमाण्डूमा जारी काभा महिला नेशन्स लीग भलिबलको फाइनलमा आयोजक नेपाललाई पराजित गर्दै भारतले उपाधि जितेको छ। बुधवार काठमान्डूमा भएको रोमाञ्चक फाइनलमा भारतले नेपाललाई २३-२५, २५-१४, २२-२५,२५-२१ र १५-५ ले हराएको हो। खेलको पहिलो र तेस्रो सेट जितेको नेपाल चौथो सेट जितेर भारतलाई रोक्ने दाउमा थियो। तर चौथो सेट भारतले जितेपछि पाँचौँ सेट निर्णायक भएको थियो। काठमाण्डूको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्ड हलमा बुधवार भएको खेलपछि नेपाल र भारतीय टोलीका मुख्य खेलाडी र नेपाली प्रशिक्षकसँग कुरा गरी कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Volleyball #CAVAWomensNationsLeague