HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal U-20 football: बाङ्ग्लादेशसँग फाइनल खेल्नुअघि नेपाली टोलीको 'प्रतिबद्धता' - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

काठमाण्डूमा जारी यू-२० साफ च्याम्पिअनशिपको फाइनलमा नेपाल र बाङ्ग्लादेश भिड्दै छन्। उक्त खेल जित्दै यसपालि युवा टोलीले नेपाली फुटबल क्षेत्रमा देखिएको उपाधिको 'खडेरी' अन्त्य गर्ने प्रशिक्षक उर्जन श्रेष्ठको विश्वास छ। तर शारीरिक रूपमा बलियो मानिएको बाङ्ग्लादेशलाई जित्नु सहज नभएको गोलरक्षक जिआरत शेखको भनाइ छ। खेलअघि केही खेलाडी र प्रशिक्षकसँग कुराकानी गरी कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Football #Sports