Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal tea export: विश्वकै ठूलो चिया बजार पाकिस्तानमा चिया निर्यात गर्दै नेपाल -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
नेपाली अधिकारीहरूले चियाको प्रमुख आयातकर्तामध्येको देश पाकिस्तानमा नेपाली चिया निर्यात सुरु गरिएको बताएका छन्। इस्लामावादस्थित नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी चिया व्यवसायीहरूले नेपाली चियाको माग गरेको र नेपालबाट चिया निर्यातका लागि पहल भइरहेको जानकारी दिएका छन्। यसै सन्दर्भमा सुन्नुहोस् पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग बीबीसी न्यूज नेपालीका अशोक दाहालले गरेको कुराकानी। #BBCNepali #Tea #Export