Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal share market Nepse: शेअर कारोबार रकममा नयाँ कीर्तिमान, बजार कहिलेसम्म बढ्छ? - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
नेपालमा शेअर कारोबार रकममा नयाँ कीर्तिमान बनेको छ। अधिकारीहरूका अनुसार आजको दिन २१ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। गत साता केन्द्रीय ब्याङ्कले मौद्रिक नीति सार्वजनिक गरेसँगै लगानीकर्तामा उत्साह देखिएको विश्लेषकहरू बताउँछन्। यसै सन्दर्भमा हामीले नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीलाई पछिल्ला दिनमा शेअर कारोबारमा देखिएको वृद्धिका कारणबारे सोधेका छौँ। सुन्नुहोस् बीबीसी न्यूज नेपालीका गनी अन्सारीले पराजुलीसँग गरेको कुराकानी। #BBCNepali #Nepse #ShareMarket