HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal real estate: सहरभन्दा नगरोन्मुख क्षेत्रमा घरजग्गा कारोबार 'बढ्दै' - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

देशभरि उठेको राजस्वको हिसाब गर्दा घरजग्गा कारोबार बढेको देखिएको अधिकारीहरूले बताएका छन्। पछिल्लो समयमा घरजग्गाको कारोबार मुख्य सहरी क्षेत्रभन्दा सहर आसपासका क्षेत्रहरूमा केन्द्रित रहेको उनीहरू बताउँछन्। काठमाण्डू उपत्यकासहित मुख्य सहरी क्षेत्रमा कारोबार उल्लेख्य वृद्धि नहुनुमा त्यस्ता क्षेत्रका घरजग्गा महँगो हुनुका साथै कतिपय नीतिगत कुराले पनि भूमिका खेलेको हुन सक्ने जानकारहरू बताउँछन्। रिपोर्ट : विष्णु पोखरेल भिडिओ : विजय गजमेर #BBCNepali #RealEstate #Economy