Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal plane crash Pokhara: जाँच आयोगको प्रतिवेदनमा उल्लेखित सम्भाव्य कारणहरू - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
विसं २०७९ साल माघ १ गते पोखरामा भएको यती एअरलाइन्स्को विमान दुर्घटनाको जाँच गर्न गठित आयोगले अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ। विमानमा सवार ७२ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनाको सम्भावित मुख्य कारण “मानवीय त्रुटि” नै हुन सक्ने उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनमा थप के छ? रिपोर्ट : विष्णु पोखरेल भिडिओ : विजय गजमेर #BBCNepali #YetiAirCrash #Aviation