HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal plane crash: मृतकको शवपरीक्षण जारी, दुई दिनदेखि दुई सातासम्मको प्रक्रिया - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

काठमाण्डू विमानस्थलमा भएको सौर्य एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूका परिवारका सदस्यहरूले मृतकको शव कुरिरहेका छन्। ती शवको अहिले महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा परीक्षण हुँदै छ। शवपरीक्षण प्रक्रिया र लाग्ने समयबारे अस्पतालको फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीसँग कुरा गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #NepalPlaneCrash #Postmortem