HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal party split law: पार्टी विभाजनसम्बन्धी कानुन संशोधनका लागि विधेयक तयार - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

सरकारले २०७८ सालमा शेरबहादुर देउवा सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशअघिकै व्यवस्था लागु हुने गरी एक विधेयक अगाडि बढाएको छ। उक्त निर्णयसँगै पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्यको आवश्यकता पर्ने पूर्ववत् व्यवस्था कायम हुने बाटो खुल्न लागेको छ। यसै सन्दर्भमा सुन्नुहोस् निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #Politics #ElectionCommission