HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal migration: नेपालमा गाउँका लाखौँ घर खाली हुनुको अर्थ के हो? - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

नेपालका छ प्रतिशतभन्दा धेरै घरहरू बसोबासविहीन अवस्थामा पाइनुलाई विज्ञहरूले पर्वतीय भेग रित्तिँदै गइरहेको र त्यहाँको आर्थिक भविष्य सङ्कटमा रहेको चेतावनीका रूपमा औँल्याएका छन्। जनगणना २०७८ को एक पूरक प्रतिवेदनको विवरणमा नेपालको ७५.५ लाखभन्दा धेरै घरहरूमध्ये चार लाख ७२ हजारभन्दा धेरै खाली पाइएका थिए। यसै सन्दर्भमा सुन्नुहोस् योजनाविद् पीताम्बर शर्मासँग बीबीसी न्यूज नेपालीका प्रदीप बस्यालले गरेको कुराकानी। #BBCNepali #Migration #Urbanisation