Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal medical education report: चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगका तात्कालिक अध्यक्ष गौरीबहादुर कार्कीले सरकारले उक्त आयोगको प्रतिवेदन थन्काएर राख्दा कैयौँ मानिसहरूले उन्मुक्ति पाएको दाबी गरेका छन्। माघ २०७४ मा तात्कालिक प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको प्रतिवेदन बुधवार मात्रै शिक्षा मन्त्रालयले सार्वजनिक गर्दै कार्यान्वयन प्रक्रियामा लैजाने बताएको छ। यसै सन्दर्भमा सुन्नुहोस् कार्कीसँग बीबीसी न्यूज नेपालीका अशोक दाहालले गरेको कुराकानी। #BBCNepali #MedicalEducation #NepalEducation