HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal Maoists: कांग्रेस-एमालेले गर्ने भनेको संविधान संशोधनबारे माओवादीको धारणा -BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

नेकपा माओवादीसमेत रहेको समाजवादी मोर्चाले नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ सत्ता समीकरण र त्यसले गर्ने भनेको संविधान संशोधन “पश्चगमन परिलक्षित” रहेको आरोप लगाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको भोलिपल्ट बसेको नेकपा माओवादी केन्द्रसहितको मोर्चाको बैठकले दुई ठूला दलबीच भएको सहमति “रहस्यमय” रहेको पनि निष्कर्ष निकालेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डल’गायत मोर्चाका शीर्ष नेता सम्मिलित बैठकका निष्कर्षबारे बीबीसी न्यूज नेपालीक गनी अन्सारीले माओवादी नेता अग्निप्रसाद सापकोटासँग गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #Maoists #NepalPolitics