Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal leftist alliance: नयाँ गठबन्धनपछि ‘वामपन्थी एकता’ कति सम्भव? - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रससँगको सहकार्य अन्त्य गर्दै मन्त्रीमण्डल पुनर्गठन गरेका छन्। एमालेसहितका दल समावेश गरेर नयाँ मन्त्रीमण्डल बनाउनुलाई प्रचण्डले ‘वामपन्थी एकताको पहल’ भनेका छन्। तर के नेपालमा उनले भनेजस्तो ‘वामपन्थी एकता’ सम्भव छ? रिपोर्ट : फणीन्द्र दाहाल भिडिओ : विजय गजमेर #BBCNepali #NepalPolitics #Prachanda