HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal labour issues: श्रमिकका लागि नेपाल सरकारको नयाँ कार्यक्रम ‘श्रमाधान’ -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रमाधान’ नामक एक नयाँ कार्यक्रम घोषणा गरेको छ। श्रममन्त्री डोलप्रसाद अर्याल यो कार्यक्रमले श्रमिकका धेरै समस्या समाधान हुने बताउँछन्। यसै सन्दर्भमा सुन्नुहोस् श्रमिक दिवसका दिन सरकारले सार्वजनिक गरेको कार्यक्रमबारे श्रममन्त्री अर्यालसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #LabourDay #MayDay