Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal-India agreements: नेपाल र भारतबीच भएका चार सम्झौताबारे एमालेको धारणा के हो? -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
नेपाल र भारतका परराष्ट्रमन्त्रीहरूको उपस्थितिमा दुई देशबीच विविध विषयहरूमा चार ओटा सम्झौता भएको नेपाली अधिकारीहरूले बताएका छन्। सरकारी अधिकारीहरूले यी सम्झौताको प्रशंसा गरे पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेका एक नेताले यसबारे मिश्रित प्रतिक्रिया दिएका छन्। सुन्नुहोस् नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #NepalIndia #PradeepGyawali