Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal in Women's Asia Cup: टी२० एशिया कप खेल्ने नेपाली महिला टोली कति बलियो - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
गत वर्ष श्रीलङ्कामा आयोजित एशिया कपमा नेपाली राष्ट्रिय क्रिकेट पुरुष टोलीले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्दा धेरै चर्चा पायो। नेपाली टोलीको खेलको धेरैले प्रशंसा गरे। अब उस्तै अवसरको मुखमा महिला क्रिकेट टोली पनि छ। श्रीलङ्कामा हुन लागेको टी२० एशिया कपमा नेपालले भारत, पाकिस्तान र यूएईसँग प्रतिस्पर्धा गर्ने छ। औपचारिक खेलको तयारीका लागि हाल श्रीलङ्कामा रहेको टोलीकी कप्तान इन्दु वर्मा र प्रशिक्षक मनोज कटुवालसँग कुरा गरी कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #NepalCricket #AsiaCup