HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal in T20 World Cup 2024: नेपालले पहिलो खेल किन हार्‍यो? अब कस्तो खेल्नुपर्छ? - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

टी२० विश्वकप २०२४ मा आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग हारेपछि नेपालका आगामी खेलहरूबारे चिन्ता व्यक्त भइरहेको छ। समूह चरणका बाँकी तीनै खेलमा नेपालले श्रीलङ्का, दक्षिण अफ्रिका र बाङ्ग्लादेशसमेतका टेस्ट राष्ट्रहरूको सामना गर्नुपर्ने छ। तर नेपाली क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्का नेपाली टोलीले आगामी खेल जित्ने सम्भावना अझै कायमै रहेको बताउँछन्। विश्वकपमा नेपालको हालसम्मको प्रदर्शन र अब गर्नुपर्ने सुधारलगायत विषयमा कमल परियारले कुराकानी गरी बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #NepalCricket #T20WC2024