HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal in T20 World Cup 2024: नेपालको सम्भावित प्रदर्शन कस्तो रहला - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

सोमवार क्यानडासँग ‘वार्म-अप’ खेल खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले नवौँ टी२० विश्वकपमा आधिकारिक पाइला अगाडि बढाउँदै छ। दश वर्षपछि विश्वकपमा सहभागी हुँदै गरेको नेपाली टोलीबाट नेपालका क्रिकेट पारखीहरूले धेरै अपेक्षा गरेको बताइन्छ। तर के नेपाली टोली ती अपेक्षा पूरा गर्न सक्षम छ? बीबीसी न्यूज नेपालीका कमल परियारले सन् २०१४ को विश्वकपमा सहभागी भएका विनोद भण्डारी र नेपाली टोलीका पूर्वकप्तान पवन अग्रवाललाई यो प्रश्न सोधेका छन्। भिडिओ हेर्नुहोस्। #BBCNepali #NepalCricket #T20WC2024