HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal foreign exchange: विदेशी विनिमय सञ्चिति वृद्धि भएको राष्ट्र ब्याङ्कको दाबी - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

चालु आर्थिक वर्षको गत छ महिनाको अवधिमा रेमिट्यान्स अर्थात्‌ विप्रेषण आप्रवाह २५ प्रतिशतभन्दा धेरैले बढेको पाइएको केन्द्रीय ब्याङ्कले जनाएको छ। राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कुल विदेशी विनिमय सञ्चिति पनि बढेर १,८१६ अर्ब ५७ करोड रुपैयाँ र अमेरिकी डलरमा १३ अर्ब ६९ करोड पुगेको छ। यसै सन्दर्भमा सुन्नुहोस् विप्रेषण आप्रवाह र विदेशी विनिमय सञ्चितिमा भएको वृद्धिबारे नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्टसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #NepalEconomy #ForeignExchange