Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal football: साम्बा नखेल्दा फाइनलमा जोर्डनविरुद्ध नेपाललाई कस्तो चुनौती? -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
पश्चिम एशिया फुटबल महासङ्घ (वाफ) विमिन्स च्याम्पियनशिपमा पाँच पटक उपाधि जितिसकेको जोर्डनसँग आज राति नेपालले उपाधिका प्रतिस्पर्धा गर्न लागेको छ। नेपाललाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी सावित्रा भण्डारी ‘साम्बा’ आजको खेलमा हुने छैनन्। उनी यो प्रतियोगितामा अहिलेसम्मकी सर्वाधिक गोलकर्ता हुन्। यसै सन्दर्भमा सुन्नुहोस् फुटबल विश्लेषक सञ्जीव मिश्रसँग बीबीसी न्यूज नेपालीका विजय गजमेरले गरेको कुराकानी #BBCNepali #WomenFootball #Sports