HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal Flood: देशभरि वर्षाको वितण्डा, वर्षाले कस्तो क्षति? पानी पर्न कहिले रोकिन्छ? -BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

विगत दुई दिनदेखि देशका अधिकांश स्थानमा निरन्तर भइरहेको वर्षाका कारण कैयौँको मृत्यु भएको र केही मानिस बेपत्ता भएको अधिकारीहरूले जनाएका छन्। बाढी र पहिरोका कारण काठमाण्डू उपत्यकाका लगायतका कैयौँ स्थानहरू डुबानमा परेका छन् भने राजमार्गहरू अवरूद्ध छन‍् र हवाई सेवा पनि ठप्प बनेको छ। वर्षाले कहाँ कस्तो क्षति भयो र पानी पर्न कहिले रोकिन्छ? हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ। #BBCNepali #Monsoon #Flood