Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal flood: कञ्चनपुरका बाढीप्रभावितको माग : खानाभन्दा पहिला त्रिपाल - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
नेपालमा गत साताको अन्त्यदेखि जारी देशव्यापी वर्षाका कारण बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपमा परेर कैयौँको ज्यान जानुका साथै सयौँ विस्थापित भएको विवरणहरू आएका छन्। सुदूरपश्चिमको कञ्चनपुर जिल्लामा बाढी र डुबानका कारण दर्जनौँ घरपरिवार प्रभावित भएका छन्। त्यहाँका स्थानीय बासिन्दाले आफूहरू राहतको पर्खाइमा रहेको बताएका छन् भने सरकारी अधिकारीले उनीहरूको राहत तथा उद्धारका लागि आफूहरू सक्रिय रहेको दाबी गरेका छन्। भिडिओ : हिक्मतबहादुर रावल सम्पादन : कमल परियार #BBCNepali #Floods #Disaster