HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal flood: ‘हात खुट्टा टेकेर पहिरोबाट निस्किएँ र बाँचेँ’-BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

‘हात खुट्टा टेकेर पहिरोबाट निस्किएँ र बाँचेँ’ लगातारको वर्षापछि गएको पहिरोमा परी सरस्वती कार्की घाइते भइन्। तर उनले आफू काम गर्ने विद्यालयका एक छात्र गुमाउनु पर्यो। उनको खुट्टा भाँचिएको छ र हाल उनको काठमाण्डूमा वीर अस्पतालमा उपचार भैरहेको छ। पहिरोमा पुरिएर बाहिर निस्कँदाको अनुभवबारे उनै सरस्वती कार्कीसँग कुराकानी गरेर बनाएको यो भिडिओ। भिडिओ: विजय गजमेर #BBCNepali #LandslideSurvivor #NaturalDisaster