Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal energy trade: नेपालसँग बिजुली व्यापार सम्झौताबारे बाङ्ग्लादेशी राज्यमन्त्री - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
नेपालबाट बिजुली किन्ने प्रक्रिया लम्बिरहँदा बाङ्ग्लादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले आगामी महिना भित्र सम्झौता हस्ताक्षरको टुङ्गो लाग्न सक्ने बताएका छन्। बीबीसी बाङ्ग्लासँग गरेको कुराकानीमा उनले उक्त मामिलामा ९० प्रतिशत विषयको टुङ्गो लागिसकेको बताएका छन्। भिडिओ हेर्नुहोस्। #BBCNepali #Electricity #EnergyTrade