Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal Electricity: भारतबाट बिजुली किन्न पाउने अनुमति नवीकरण नभए के हुन्छ? -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
भारतबाट बिजुली किन्न पाउने अनुमति नवीकरण नभए नेपालमा कस्तो प्रभाव पर्न सक्छ? सुन्नुहोस् नेपाल विद्युत् प्राधिकरणका पूर्व उप-कार्यकारी निर्देशक प्रबल अधिकारीसँग बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलले गरेको कुराकानी #BBCNepali #Electricity #NepalIndiaRelation