HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal economy: नेपालको अर्थतन्त्रबारे राष्ट्र ब्याङ्कको पछिल्लो तथ्याङ्कको विश्लेषण- BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

नेपाल राष्ट्र ब्याङ्कले पछिल्ला महिनाहरूमा रेमिट्यान्स आप्रवाहका साथै विदेशी विनिमय सञ्चितिमा वृद्धि भएको जनाएको छ। विगत पाँच महिनाको आर्थिक तथा वित्तीय स्थितिबारे तथ्याङ्क सार्वजनिक गर्दै ब्याङ्कले सो अवधिमा कुल वस्तु व्यापार घाटा पनि तीन प्रतिशतले घटेको बताएको छ। यसै सन्दर्भमा सुन्नुहोस् नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्टसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #NepalEconomy #Economy