Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal economic growth: यो वर्ष नेपालको आर्थिक वृद्धिदर एकदमै कम हुने प्रक्षेपण -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा कम रहने राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रक्षेपण गरेको छ। कार्यालयले वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने जनाएको हो। यसै सन्दर्भमा सुन्नुहोस् राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता हेमराज रेग्मीसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #bbcnepali #NepalEconomy #EconomicGrowth