HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal CWC League 2: विश्‍वकप लीग २ ले नेपाली क्रिकेटमा राख्ने अर्थ - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को आयोजनामा यसै साताको बिहीवारदेखि काठमाण्डूमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिपक्षीय शृङ्खला सुरु हुँदै छ। आईसीसीका अनुसार यो नयाँ चरणको विश्‍वकप लीग २ को प्रारम्भ हो। लीग २ मा जम्मा आठ टोली सहभागी हुने छन्। यो शृङ्खलाले नेपाली क्रिकेटमा के अर्थ राख्छ भनेर हामीले भूतपूर्व क्रिकेट खेलाडी किरणशमशेर राणासँग कुराकानी गरेका छौँ। भिडिओ : कमल परियार #BBCNepali #NepalCricket #CWCLeague2