Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal cricket: विश्वकप क्रिकेट लीग २ मा नामिबियासँग नेपाल फेरि किन पराजित? - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत बुधवार भएको दोस्रो खेलमा पनि नेपालले नामिबियासँग फेरि पराजित भएको छ। नामिबियासँगको पहिलो खेलमा पनि टस हासेर ब्याटिङमा उत्रिएको नेपाल दोस्रो खेलमा पनि उस्तै प्रकृतिको हार बेहोरेको हो। १६८ रनमा समेटिएको नेपाल विरुद्ध नामिबियाले ४० ओभरमा लक्ष्य पूरा गर्दै २ विकेटको जित हात पार्यो। यू-१९ राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटालाई प्रश्न। भिडिओ: कमल परियार #BBCNepali #NepaliCricket #CricketWorldCup नोटः यो भिडिओ सम्पादकीय कारणले केही परिवर्तनसहित पुनः प्रकाशित गरिएको छ। यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमा चाहन्छौँ।