Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal cricket: नेपाली क्रिकेटमा सुधार तर व्यवस्थापनबारे दर्शकको गुनासो - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
लगातार तीन जितसँगै क्यानडाविरुद्धको एकदिवसीय शृङ्खला नेपालले कब्जा गरेको छ। ब्याटिङ र बलिङमा समेत नेपालले गरेको प्रदर्शनलाई दर्शक तथा समर्थकहरूले प्रशंसा गरेका छन्। तर उनीहरूले खेल, व्यवस्थापन र पूर्वाधारलगायत विषयमा केही गुनासा पनि गरेका छन्। कीर्तिपुर मैदानमा भेटिएका क्रिकेट दर्शकका गुनासा कस्ता छन्? भिडिओ : कमल परियार #BBCNepali #NepalCricket #CricketNepal