HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal Corruption Perceptions Index: ट्रान्सपरेन्सी इन्टर्न्याश्नलको सूचकाङ्कमा नेपाल-BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

ट्रान्सपरेन्सी इन्टर्न्याश्नल (टीआर्ई) द्वारा भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२३ सार्वजनिक गरिएको छ। सीपीआई २०२३ मा नेपाललाई १०० मा ३५ अङ्क (१०८ औं स्थान) दिइएको छ। सीपीआई २०२२ मा नेपालको अंक ३४ (११० औं स्थान) रहेको थियो। अर्थात् नेपालको स्थितिमा अलिकति सुधार भएको देखिएको छ। यसै सन्दर्भमा सुन्नुहोस् ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क’को पछिल्लो संस्करणमा नेपालको अवस्थाबारे ट्रान्सपरेन्सी इन्टर्न्याश्नल नेपालका महासचिव मदनकृष्ण शर्मासँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #Corruption #CPI