Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal cooperative fraud: सहकारी ठगीको आरोप लागेर फरार भएकाहरूको खोजी कसरी हुन्छ? - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
हालै सहकारी संस्थाहरूमा सर्वसाधारणको बचत हिनामिनाबारे अनुसन्धान गर्न गठित संसदीय समितिले 'सोधपुछ गरिने सूची'मा १८ जनाको नाम उल्लेख गर्दै र उनीहरू रहेको ठानिएको देशसहितको विवरण प्रहरीलाई उपलब्ध गराएको छ। तर एमाले सांसद समेत रहेका छानबिन समितिका सभापति सूर्य थापा फरार रहेकामध्ये केही व्यक्तिहरू 'विभिन्न माध्यमबाट अनौपचारिक रूपमा' सम्पर्कमा आएको बताउँछन्। सुन्नुहोस् यसबारे थापासँग बीबीसी न्यूज नेपालीका प्रदीप बस्यालले गरेको कुराकानी। #BBCNepali #Cooperative #Fraud