HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal constitution: संविधानबारे जनतामा देखिएको असन्तुष्टि कसरी सम्बोधन गर्ने - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

बिहीवारबाट आफ्नो १०औँ वर्षको यात्रा आरम्भ गरेको विसं २०७२ सालमा जारी ‘नेपालको संविधान’बारे जारी हुँदाका बखत प्रकट असन्तुष्टिका कतिपय आवाज अझैसम्म मत्थर भइसकेका छैनन्। यसै सन्दर्भमा सुन्नुहोस् संविधानविद् विपिन अधिकारीसँग बीबीसी न्यूज नेपालीका अशोक दाहालले गरेको कुराकानी। #BBCNepali #NepalPolitics #Constitution