HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal-China railway: नयाँ राजदूतको दृष्टिकोणमा नेपाल-चीन रेल्वेको सम्भाव्यता कति? - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

चीनका लागि राजदूतमा नियुक्त कृष्णप्रसाद ओलीले नेपाल र चीन जोड्ने रेलमार्ग आफूले असम्भव नदेखेको भन्दै चीन, भारत र नेपाल तीनै देशलाई उक्त परियोजनाबाट लाभ पुग्ने बताएका छन्। आगामी डिसेम्बर महिना प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी भइरहँदा राष्ट्रपति रामचन्द्र पौडेलले आइतवार ओलीलाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए। ओलीसँग बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BRI #China