Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Near-miss moment US: गाडीमाथि क्रेन बज्रिँदा पनि महिला बाँचिन् - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
गत एप्रिल ४ मा अमेरिकाको फ्लोरिडास्थित फोर्ट लाउडरडेलमा एक व्यस्त सडकमा एउटा क्रेन खस्यो। उक्त घटनामा एक जनाको मृत्यु भयो भने अरू केही मानिस घाइते पनि भए। तर पनि एक महिलालाई भने केही नभएको भिडिओ फुटेज प्राप्त भएको छ। यद्यपि उनी स्तब्ध देखिएकी छन्। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #NearMiss #RoadAccident