Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Near-miss from runaway blade: ब्लेड ढोकामा बजारिँदा भाग्यले जोगियो ज्यान - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
संयुक्त राज्य अमेरिकाको अरिगन राज्यस्थित यूजीनमा एक व्यक्ति एउटा पसलमा जाँदै गर्दा अगाडिको पार्किङ क्षेत्रबाट एउटा ठूलो ब्लेड गुड्दै आइपुग्यो। ती व्यक्ति पसलको ढोका खोलेर भित्र पस्नासाथ चक्रजस्तो त्यो ब्लेड ढोकामा आएर गाडियो। उनी सम्भावित दुर्घटनामा केही क्षणले जोगिए। उक्त स्थाननजिकै रहेको भवन निर्माणस्थलबाट त्यो ब्लेड उछिट्टिएर गुड्दै पसलतर्फ आएको बताइएको छ। सुरक्षाका लागि राखिएको क्यामरामा कैद भएको यो दृश्य हेर्नुहोस्। #BBCNepali #US #Nearmiss