HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Neanderthal Woman Face: कस्तो थियो ७५ हजार वर्ष पहिलेकी नीयान्डर्टाल महिलाको अनुहार?-BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

७५ हजार वर्ष अघिको हाम्रो सबैभन्दा नजिकको मानव नातेदारलाई सशरीर देख्दा कस्तो महसुस हुन्छ? वैज्ञानिकहरूले आदिमानव नीयान्डर्टालकी एक महिला जीवित छँदा कस्तो देखिन्थिन् भन्ने कुराको उल्लेखनीय स्वरूप दिएका छन्। हेर्नुहोस् एक भिडिओ। #BBCNepali #Neanderthals #Archaeology